हाम्रो बारेमा

किसान आइसिटी एक सफ्टवेयर हुनेछ जसलाई मोबाइल र कम्प्युटर मार्फत संचालन गर्न मिल्नेछ । यस एप मार्फत विभिन्न वर्गका किसानहरु, कृषि विज्ञहरु, व्यवसायीहरु, सरकारी निकायका पदाधिकारीहरु तथा ग्राहकहरु साइन अप गरी जुड्न सक्नेछन् । किसान आइसिटी योजना गरिब किसानहरुलाई लक्षित गरी बनाइएको हो ।

Images

हाम्रो मिसन

सुचना र प्रविधिको माध्यमबाट दिगो कृषि तथा ग्रामिण उद्यमहरुमा नविनताको परिचय दिने ।

हाम्रो भिजन

दिगो कृषि अभ्यासहरु र उद्यमशिलता मार्फत ग्रामिण समुदायहरुको जिविका सुधार गर्ने ।

Image

देवेन्द्र चौधरी

संस्थापक, रामग्राम १०, लंकह्वा, न.प.

Image

श्याम बहादुर चौधरी

सल्लाहकार, रामग्राम १८, कुइया, न.प.

Image

मनोज कुमार चौधरी

सल्लाहकार, रामग्राम १८, बन्जरिया, न.प.